बयालीस करोडको भ्रष्टाचार साढे दुई वर्षको सजाय!

भ्रष्टाचार नियन्त्रणको बहसमा नेपाल फेरि एउटा गम्भीर प्रश्नको सामु उभिएको छ– राज्यको उच्च जिम्मेवारीमा बसेर करिब ४२ करोड रुपियाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएका व्यक्तिलाई साढे दुई वर्षको कैद सजायले भ्रष्टाचार नियन्त्रणको सन्देश दिन सक्छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा दोषी ठहर गर्दै ४१ […]