राष्ट्रपतिसमक्ष निजी क्षेत्रको चिन्ता, लगानीकर्ताको विश्वास अझै फर्किएन

नेपाल उद्योग वाणिज्य महासंघले लगानी अपेक्षाअनुसार बढ्न नसकेको, बजार माग कमजोर रहेको र व्यवसायी तथा लगानीकर्ताको विश्वास पूर्ण रूपमा नफर्किएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अर्थतन्त्रको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ। बिहीबार शीतल निवासमा महासंघका पदाधिकारी तथा सदस्यहरूसँग भएको भेटमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका हुन्। पछिल्ला प्राकृतिक विपत्तिले आर्थिक गतिविधिमा थप […]