नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक: थप बिजुली लैजान भारत सहमत

नेपालका थप आयोजनाहरुको बिजुली किन्न भारत सहमत भएको छ । नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बिहीबार बाठमाडौंमा सम्पन्न नवौं बैठकमा भारतले यस्तो सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए ।