काठमाडौं। चीनबाट आज १० लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट भेरोसेल खोप काठमाडौं आइपुगेको हो। चीनको राजधानी बेइजिङबाट खोप लिएर आएको विमान दिउँसो २ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। खोप लिनका लागि विमान हिजो बुधबार चीनतर्फ उडेको थियो। यस्तै थप १० लाख कोरोना खोप भोली काठमाडौं आइपुग्ने बताइएको छ।
काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।
काठमाडौं । सरकारले चीनबाट आठ लाख डोज कोरोना खोप ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फतआज बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खोप आज काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको […]
काठमाडौं। चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो। गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणाअनुसार ८ लाख डोज बेइजिङबाट र एक लाख डोज तिब्बतबाट आइपुगेको हो।