औद्योगिक ग्राम सञ्चालनमा प्रदेश सरकारको बेवास्ता

सुर्खेत-कर्णाली प्रदेश सरकारको बेवास्ताले वीरेन्द्रनगरमा निर्माण गरिएको लघु औद्योगिक ग्राम अलपत्र परेको छ ।उद्योग मन्त्रालयले निर्माण गरेको उक्त औद्योगिक ग्राम हस्तान्तरण भएपनि प्रदेश सरकारले कार्यविधि नबनाउँदा अलपत्र परेको हो । २०७६ जेठमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कर्णाली प्रदेश सरकारलाई निर्माणाधिन लघु औद्योगिक ग्राम हस्तान्तरण गरेका थिए । वीरेन्द्रनगर–७ स्थित तत्कालीन घरेलु […]