पर्सा । सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ ।सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख डीआईजी गणेश ठाडा मगर नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो । एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नम्बर ३ अजम्वरपट्टी, वडा नम्बर ४ रानिरतुवा लगायतको […]