रोजगार होइन स्वरोजगार हुनुहोस्ः मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरू स्वरोजगार हुनुपर्ने बताए । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले रोजगारीको मात्र उद्देश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताए ।अरूको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढी लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भने, “रोजगार होइन स्वरोजगार हुने प्रयास गरौं ।”राष्ट्रिय युवा परिषद् […]