सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली १, बाजुरा २, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय २० मा  एन्टिजेन परिक्षण गर्दा १ सय १ जनामा कोरोना पुष्टी भएको छ भने  मृत्य १ रहेको छ । ६ सय ४४ मा पिसिआर परिक्षण गर्दा १ सय ९२ मा कोरोना पुष्टी भएको छ भने ८ जना को मृत्यु भएको सामाजिक