छोटकरीमा आज- (शनिबार विशेष)

यहाँ विभिन्न पत्रपत्रिका एवं अनलाइन मिडियाहरूमा प्रकाशित अनुसन्धनात्मक, खोजमूलक, ऐतिहासिक, वैचारिक लेख/रचनाहरूलाई समावेश गरिएको छ। छोटकरीले आफ्नो 'शनिबार विशेष' यस अंकमा संस्मरण, स्मृति एवम् यात्रा साहित्य,विचार/ विमर्श, समाज, अनुवाद, रंगमंच साथसाथै कलासाहित्य सहितको एक पठनीय सामग्री तयार पार्ने कोसिस गरेको छ।

अनुसन्धान, इतिहास एवं खोजमूलक सामग्रीहरू :

  • संस्कृत भाषाको बहस र किनाराकृत मातृभाषा
  • विस्मृत योद्धा
  • ‘भगवान्’ राम : उमेर १६०० वर्ष !
  • कान्ति हराएका कङ्‍कालका शिर

संस्मरण, स्मृति एवम् यात्रा साहित्य :

  • अर्काको ब्वाइफ्रेन्ड
  • कोरोनाको त्यो कहर
  • कोरोना ! म कुन देशको शरणार्थी ?
  • भोगाइ बसाइँसराईको
  • पाइलाको पखेटा!
  • दरभित्रको डर
  • शरीर-राजनीति : बहसमा छुटेको पाटो
  • नलीहाड फुकिरहेको डोजर
  • अष्ट्रेलिया जाने अघिल्लो रात
  • होम मेड मार्फा एक्सिडेन्ट्

विचार/ विमर्श :

  • राम मन्दिर त पछि बनाए पनि हुन्छ
  • कांग्रेसको भविष्य र नेतृत्व
  • नेकपा : ‘राजनीतिक परजीवी’ उत्पादक कारखाना
  • भारतीय समाजवादी आन्दोलन र नेपाली कांग्रेस 
  • प्रसङ्गमा प्रसङ्गवस
  • पशुपतिलाई पशुपति नै रहन दिऊँ
  • पुस्तकालय चेतना र संस्कृति
  • लोकतन्त्र आएरै के भो ?
  • स्कुलले रटाउँछ मात्रै, सिकाउँदैन

समाज :

  • जातको कुरा गर्ने तिमी कि म ?
  • महामारीको बेला तीज
  • कोरोनाको आत्मकथा
  • पहेँलो अफिम
  • घरकै आइसोलेसनले मनोबल उच्च

गीतसंगीत, रंगमंच, सिने जगत :

  • अनावश्यक उल्झनमा चलचित्र क्षेत्र 
  • हिराेकाे पुस्तान्तरण : को बन्ला अबको स्टार ?
  • अस्मिताको सपना र सङ्घर्ष
  • धड्कनमा सङ्गीत बोकेका शिव
  • ‘प्वाक्क मुखाँ’ हान्नु जस्तो !
  • राहत इन्दौरीः मसहुर सायरका मसहुर १० गीतहरू
  • टिभी कार्यक्रम बहिष्कार गर्ने सात चलचित्र संस्थाको निर्णय : 'एउटा गल्तीविरुद्ध अर्को महागल्ती’
  • एउटा बन्दागोभीले बदलिएको दृष्टिकोण

साहित्य/ विविध:

  • उपन्यास पढेर गाली या माया गर्न सक्नुहुन्छ तर बेवास्ता गर्न सक्नुहुन्न : सरला गौतम [उपन्यास वार्ता]
  • रहस्यमय बच्चुकैलाश
  • प्रिय समय
  • बीपी कोइरालाको ‘तीन घुम्ती’ 
  • गन्ध
  • आधा
  • डा. नीरज भट्टराईका दुई गजल
  • बेमेल-रंग
  • बेनाम चिठी
  • कागजको आत्मकथा\
  • फुल्कीको जिन्स
  • पर्खंदै त्यो दिन
  • डर
  • बखते र तादी
  • सनसनीपूर्ण हारले उब्जाएका प्रश्नैप्रश्न
  • पाइतालाको कुरा
  • महामारीको मौसममा माया
  • जातीय विभेदको ‘मैदारो’
  • फर्सिको झोल
  • विसर्जन
  • लैलाको चिहानमा रूमी
  • बाँचेको कथा, नबाँचेको जीवन
  • संसारका अद्भूत चित्रकला ४
  • बेस्ट सेलरको रमिता
  • तीन लोकप्रिय कविको भियतनाम साइनो
  • कविता : बिदाइ


अन्तर्वार्ता/ फिचर:

  • ‘बिग्रह चाहनेले धन्दा बन्द गरे हुन्छ’
  • एकता जोगाउन म चुप लागेको छु
  • उपन्यास पढेर गाली या माया गर्न सक्नुहुन्छ तर बेवास्ता गर्न सक्नुहुन्न : सरला गौतम [उपन्यास वार्ता]
  • फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ
  • डा. विष्णुविभू : शिक्षक, सम्पादक हुँदै उपकुलपतिसम्म
  • प्रदीपजंगकाे ३५ वर्षे विरासत
  • फाटेको जुत्ताले जोडेको घरजग्गा
  • पहिरोका घाइते भन्छन्, ‘बस्ती सारिदेउ भन्दा बेवास्ता गरे, अहिले यस्तो भयो’
  • अब आर्काइभमा ‘हरि/बलराम’
  • ‘फरक क्षमताकी नतासा दिदी’
  • मैले देखेको कलाकार र उनका चित्र
  • अबको बैठकपछि पार्टी एक ढिक्का भएर जानेछ : भीम रावल (अन्तर्वार्ता)

सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक