सशस्त्र प्रहरीद्वारा हतियारसहित तीनजना पक्राउ

वीरगञ्ज, २५ चैत । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, […]

सम्बन्धित सामग्री

मनी ट्रान्सफरमा लुटपाट, सञ्चालकमाथि गोली प्रहार, तीनजना पक्राउ

गौर : रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो।शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नीतेश साहलाई गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन

धरानमा हतियारसहित तीनजना पक्राउ

विराटनगर : सुनसरीको धरानबाट हतियारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउमान लिम्बूको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार हतियारसहित तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २९ वर्षीय हुकमेन जिमि, धरान-१५ का २४ वर्षीय रोहित राई र धरान-१७ बस्ने दिपक जिमि रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी नवराज मल्लले जानकारी दिए।प

सीमावर्ती क्षेत्रमा लुटपाट गर्ने ३ भारतीय डाँका हतियारसहित पक्राउ

केही दिनदेखि कञ्चनपुरको दक्षिण बेलौरी सीमावर्ती क्षेत्रमा लुटपाट चोरीडकैती गर्ने भारतीय गिरोहका तीनजना पक्राउ परेका छन् ।  बेलौरी नगरपालिका १ फटैया र २ बैजुडाँडाका तीन घरमा लुटपाट गर्दै आएका तीन...

हतियारसहित नगरपालिका छिरेका तीनजना प्रहरी नियन्त्रणमा

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा धारिलो हतियारसहित प्रवेश गरेका तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ का वीरबहादुर बोहरा, भूपेन्द्र रावल र रामप्रसाद चौलागाईँ रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । वडा नम्बर २ मा रहेको रिफ्रेस सेन्टर निर्माणको बजेट निकासाको विवाद भइरहेका बेला उनीहरू हतियारसहित […]

हतियारसहित नगरपालिका छिरेका तीनजना पक्राउ

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा धारिलो हतियारसहित प्रवेश गरेका तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ का वीरबहादुर बोहरा, भूपेन्द्र रावल र रामप्रसाद चौलागाईँ रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । वडा नम्बर २ मा रहेको रिफ्रेस सेन्टर निर्माणको बजेट निकासाको विवाद भइरहेका बेला उनीहरू […]

हतियारसहित तीनजना पक्राउ

पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।  पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय...

बाँकेमा हतियारसहित तीनजना पक्राउ

काठमाडौं । बाँकेमा हतियारसहित तीनजना पक्राउ परेका छन् । मंगलबार बेलुका प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुलनजिक बाग्मती प्रदेश ०१–०२५ च‍ ३०९७ नम्बरको गाडी जाँच गर्ने क्रममा हातहतियार फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट मेड इन यूएसए लेखेको एकथान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउन्ड गोली, एक...

सुनसरीमा हतियारसहित तीनजना पक्राउ

काठमाडौं । सुनसरीमा हतियारसहित तीनजना पक्राउ परेका छन् । इनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका–६ बस्ने २३ वर्षी फरियाद मियाँ अंसारी लगायत तीनजना छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त...

नलगाडबाट एक सातामा हतियारसहित तीनजना पक्राउ

जाजरकोट : नलगाड नगरपालिकाबाट एक सातामा हतियारसहित तीनजना पक्राउ परेका छन्। बिहीबार राति एक र चार दिनअघि दुईजना पक्राउ परेका हुन्।बिहीबार राति वडा नम्बर १० कोटी सल्लाका ५६ वर्षीय मोहन विक हतियारसहित पक्राउ परेको डिएसपी मधुकुमार थापाले जानकारी दिए। इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा खटिएको टोलीले विकलाई पक्राउ गरेको डिएसपी थापाले बताए। उनको साथबाट १५ थान गोली समेत बरामद गरिएको प्रहरीको भनाइ छ।चार दिनअघि मात्र वडा नम्बर ८ मैदे र कुसेनीबाट दुईजनालाई

महोत्तरीमा हतियारसहित तीनजना पक्राउ

महोत्तरी, माघ १९ – महोत्तरी प्रहरीले शुक्रवार हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय वर्दीवासले वर्दीवास नगरपालिका–३ ब...