भुवनले जिते सुर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – भुवन नगरकोटीले सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । करिअरको दशौं उपाधि जित्ने क्रममा भुवनले रोयल नेपाल गल्फ क्लबमा दिनेश प्रजापतिलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पारे । पूर्व नेपाल नम्बर १ भुवनले अन्तिम दिन शुक्रबार ४-अन्डर ६४ को प्रदर्शनका साथ […]

सम्बन्धित सामग्री

भुवनले जिते सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि

२२ मंसिर, काठमाडौं । दिनेश प्रजापतिलाई ९ स्ट्रोकको अन्तरमा हराउँदै पुर्वनम्बर एक गल्फर भुवन नगरकोटी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । भुवनले शुक्रबार ४-अन्डर ६४ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजासहित करियरको दशौँ उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित […]