सुर्खेत वीरेन्द्रनगरका खाल्टाखुल्टी पुर्दे जेनजी युवाहरू

२१ मंसिर, सुर्खेत। जेनजी २.० कर्णालीका युवाहरूले प्रदेश राजधानी वीरेन्द्रनगरका मुख्य चोकहरूका खाल्टाखुल्टी पुरेका छन्। युवाहरूले शनिवार देखी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतसँगको सहकार्यमा वीरेन्द्रनगरको वीरेन्द्र चोक क्षेत्रका खाल्टाखुल्टी पुरेका हुन्। उनीहरूले यसलाई अभियानकै रूपमा सञ्चालन गर्ने …