काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । यो क्रम मध्यान्नसम्म रहनेछ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया […]
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा […]
दक्षिणी फिलिपिन्समा ३५० भन्दा बढी यात्रु सवार एउटा फेरी (ढुवानी डुङ्गा) दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार उद्धारकर्ताहरूले हालसम्म कम्तीमा २१५ जनाको जीवितै उद्धार गरेका छन् भने सात जनाको शव फेला परेको छ। जाम्बोआङ्गा बन्दरगाहबाट सुलु प्रान्तको दक्षिणी जोलो टापुतर्फ जाँदै गरेको उक्त ‘अन्तर–द्वीपीय’ मालवाहक तथा यात्रुवाहक फेरी बाटोमै डुबेको हो। फिलिपिन्स कोस्ट गार्डका अनुसार प्राविधिक […]
मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली काँग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली […]