चुनावमा पराजित महेश बस्नेत विजय र्‍यालीमा ! भन्छन्- जनताले १-२ महिनामै हामीलाई मिस गर्न सक्छन् (भिडिओ)

भक्तपुर-२ मा पराजयका बाबजुद एमालेका चर्चित नेता महेश बस्नेत आज ‘विजयर्‍याली’ मा सहभागी भए ।