कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ । हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ […]

सम्बन्धित सामग्री

लामो रस्साकस्सीपछि एमाले सिन्धुपाल्चोकमा नयाँ नेतृत्व (सूचीसहित)

सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल चयन भएका छन्। नवौं जिल्ला अधिवेशन उद्घाटन भएको करिब एक महिनापछि अध्यक्ष नेपालको नेतृत्वमा १ सय सदस्य १६ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत, उपसचिवमा सुशीला पाख्रीन र चिरन तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । सिन्धुपाल्चोक जिल्ला पौष २३ गते बाह्रबिसेमा उद्घाटन भएको थियो। तर, नेतृत्व चयनमा सकस भएपछि अधिवेशन स्थगित गरिएको थियो।अध्यक्षमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्य