पर्यटन बोर्डका सीईओ रेग्मीसँग तीन दिने स्पष्टीकरण माग

काठमाडौँ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धनञ्जय रेग्मीसँग तीन दिने लिखित स्पष्टीकरण माग गरेको छ । सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिवार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे बुझेसँगै उनीसँग के कस्तो भएको हो भन्दै स्पष्टीकरण मागेको हो । सो क्रममा दुर्व्यवहार भएको भनिएका […]

सम्बन्धित सामग्री

निर्माण व्यवसायीमाथि बढ्दो ‘कालोसूची दाग’

कालोसूचीमा पर्ने व्यवसायीमा स्वदेशीमात्र नभई विदेशी कम्पनी समेत छन् । सोमबार कालोसूचीमा पर्नेमा भारतका दुई र चीनको एउटा कम्पनी पनि छ ।

८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, सातदिने स्पष्टीकरण माग

२१ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा÷कविर÷सुनकोशी जेभी काठमाडौंका नारायण […]

राहत बाँड्ने मुख्यमन्त्रीदेखि बालेनबारे बोल्ने स्थापितसम्मलाई स्पष्टीकरण माग

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्वाचन आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्नि पीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो । त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स

पर्यटन बोर्डका सीईओलाई स्पष्टीकरण

सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनन्जय रेग्मीलाई तीन दिने लिखित स्पष्टीकरण माग गरेको छ ।सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा मौखिक जानकारी लिएका थिए । तर मौखिक जानकारीले सन्तुष्ट नभएपछि उनलाई नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा […]

एमाले केन्द्रीय कमिटी बैठक सकियो, कारबाहीको निर्णय भएन

काठमाडौं : चार दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ।बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाहीको निर्णय गरेन। बुधबार २४ घण्टे स्पष्टीकरण माग गर्दै पत्र पठाए पछि नेपाल पक्षले समयमै त्यसको जवाफ दिइसकेको छ । दिउँसो २ बजेसम्म स्पष्टीकरणको जवाफ कुर्ने र ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी थियो। तर एकताका लागि अधिकतम प्रयास गर्ने भन्दै बैठक सकिएको पार्टी प्रव

रातोपाटी ब्रिफिङ : माधवप्रति आक्रामक ओली, देउवालाई सफल तुल्याउन काँग्रेस एकजुट

आज २०७८ साउन ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुसँग स्पष्टीकरण माग, मन्त्रिपरिषद बैठक : मनाङ र सिन्धुपाल्चोक विपत् संकटग्रस्त जिल्ला घोषणा लगायत छन् ।१. माधव नेपालसहित २२ एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधियोनेकपा एमालेले पार्टी निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने

स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरीक्षक दिव्य तिमिल्सिनासँग स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना बिदा स्वीकृत नगराई अस्पताल उपस्थित नभएकी नर्सिङ निरीक्षक तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो । बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा […]

स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरिक्षक दिव्य तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना भएकी अस्पताल उपस्थित नभएकी नर्सिङ निरिक्षक  तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो ।बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा अनुपस्थित भएकी उनलाई मन्त्रालयले स्पष्टीकरण गरेको छ । तिमिल्सिनालाई नेपाल स्वास्थ्य सेवा ऐन, २०७३ को दफा ७४ ९१० (ज) को कसुरमा

स्वास्थ्य मन्त्रालयले माग्यो नर्सिङ निरीक्षक तिमिल्सिनासँग स्पष्टीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदाधिकार रहेकी नर्सिङ निरीक्षक दिव्या तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ।

नेविसंघ अध्यक्ष महरसहित ४० जना नेता कार्यकर्तासँग ७ दिने स्पष्टीकरण माग

डडेल्धुराः नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं कांग्रेस महासमिति सदस्य नैनसिंह महरसहित ४० नेता कार्यकर्तासँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका...