टीयूमा छाएका फाफ, प्लेअफअघि विराटनगरको रवाफ

२० मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा शानदार सुरुवात गरेको विराटनगर किङ्सले लगातार तीन खेल जितेपछि धेरैको अनुमान थियो सहजै प्लेअफमा पुग्न सक्छ भनेर । अर्कोतर्फ सुदूरपश्चिम रोयल्सले पनि समान …