राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत

सुर्खेत – कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले यहाँका १० जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर कास्य, रजत र स्वर्ण पदकसहितका पदक जित्ने ४७ खेलाडीलाई रु २५ लाख ५५ हजार नगद पुरस्कार प्रदान […]

सम्बन्धित सामग्री

बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित

बिर्तामोड (हाम्रो खेलकुद) –झापाका फुटबलका प्रशिक्षक र दुई खेलाडी गृहनगरमा बुधबार सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवाल छन् । सम्मानित हुने खेलाडीमा निशान खड्का र अभिषेक बराल छन् । उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले एक कार्यक्रम गरेर सम्मान गरेको अध्यक्ष विकास गिरीले […] The post बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित first appeared on Hamro Khelkud.

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।...

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।...

राखेपद्वारा १३ खेलाडी पुरस्कृत

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ जना खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत खेलाडीलाई पुरस्कृत गरेको हो ।राखेपले खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै गरेको थियो । जसमा दुई खेलाडीलाई जनही १ लाख ५० हजार, चार खेलाडीलाई १ लाख रुपैयाँ र सात खेलाडीलाई जनही ५० हजार रूपैयाँबाट पुरस्कृत गरेको हो ।पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई १ लाख ५० हजार रुपैयाँले पुरस्कृत गरेको हो । पलेसाले टोकियोको पारा ओलम्पि

१३ खेलाडी नगदसहित पुरस्कृत

२७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न १३ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । गतवर्ष अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा राखेपले विभिन्न खेलका १३ खेलाडीलाई पुरस्कृत गरेको हो । जसमा पारा तेक्वान्दोबाट सर्वाधिक चार खेलाडी छन् । यस्तै बक्सिङबाट तीन तथा एथ्लेटिक्स र ट्रायथलनबाट समान दुई खेलाडी छन् । भलिबल र ब्याडमिन्टनका […]

पलेसा, प्रिन्स र अरुणासहित १३ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पारा तेक्वान्दोकी पलेशा गोवद्र्धन श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी अरुणा शाहीसहित १३ खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमको दौरान खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै राखेपले सोमबार नगदसहित पुरस्कृत गरेको हो । राखेपले दुई खेलाडीलाई जनही १ लाख ५० […]

साफ उपबिजेता खेलाडीहरु पुरस्कृत

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन । १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख […]

फुटबल खेलाडी पुरस्कृत

३७ वर्षपछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गर्नुभएको हो । २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए ।गत चैत १६ […]

सरकारद्वारा नेपाली राष्ट्रिय फुटबल टोली पुरस्कृत

काठमाडौँ – घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका हुन्। आइतबार २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए। चैत १६ गते भएको […]

नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारद्वारा नगदसहित पुरस्कृत

३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगद सहित पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका हुन् ।  २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनह