स्थायी सरकार निर्माणका लागि निर्वाचन : उद्योगमन्त्री थापा

काठमाडौँ । उद्योगमन्त्री सुनिलबहादुर थापाले स्थायी सरकार निर्माणका लागि निर्वाचन अत्यावश्यक भएको बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा उनले लोकतान्त्रिक एकता...

सम्बन्धित सामग्री

आचारसंहिता मिच्ने ८७ जनालाई आयोगको स्पष्टीकरण, कारबाहीमा भने एक जना मात्रै

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा निर्वाचन आयोगले ८७ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा २ अनुसार बिहीबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आयोगले बिहीबारमात्रै अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुलगायतलाई स्पष्टीकरण सोधेको छ । […]

चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

काठमाडौं।आफ्ना मागहरु राख्दै संघर्षरत नायबसुब्बाहरु छातीमा पम्पेल्ट टाँसेर काममा फर्किएका छन्।मङ्सिरमा हुन गइरहेको चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ।कर्णाली प्रदेशका उद्योगमन्त्री वीरबहादुर शाहीले सपथ ग्रहण गरेका छन्।इष्टर्न हाइड्रोले भदौ सात गतेदेखि आईपीओ खुला गर्दै छ।क्यान्सर गराउने रसायन भेटिएको आरोप लागेपछि जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री बन्द गरिएको छ।

चितवन कांग्रेसको मतदान जारी, नेतृत्व लिन ५ जना प्रतिस्पर्धामा

चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत चितवन जिल्ला कार्यसमितिको नेतृत्वका लागि मतदान जारी छ । नारायणगढको नारायणी कला मन्दिरमा बिहान साढे १० बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । चितवन कांग्रेसको नेतृत्व लिन ५ जना प्रतिस्पर्धी मैदानमा छन् । बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठ संस्थापन पक्षको उम्मेदवारका […]

सुडानमा सेनाद्वारा सरकार विघटन, संकटकाल घोषणा

काठमाडौँ- सुडानमा सेनाले सरकार विघटन गर्दै संकटकालको घोषणा गरेको छ। प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिँदै सेनाले २०२३ जुलाईमा निर्वाचन गर्ने पनि घोषणा गरेको छ। सेनाले प्रधानमन्त्री अब्दुल्लाह  हामदोक सहित उद्योगमन्त्री इब्राहिम अल शेख, सञ्चारमन्त्री हाम्जा बलुल, संक्रमणकालीन परिषद्का सदस्य मोहम्मद अल फिकी सुलिमान, हामदोकका मिडिया सल्लाहकार फैजल महमद सलेह र प्रान्तीय गर्भनर अहमद खालिदलाई […]

सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ?

काठमान्डाैं / चुनाव अहिले नभए मंसिरमा, मंसिरमा नभए पनि अर्को वर्ष यही बेला हुन्छ नै । तर, कुन चुनाव कहिले हुने टुंगो नलाग्दा निर्वाचन आयोगमा अन्यौल छाएको छ । चैत २६ गते माओवादी छाडेर एमाले बनेका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको पद... The post सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ? appeared first on Purbeli News.

सरकार काम चलाउ भइसकेको छैन- उद्योगमन्त्री थापा

उद्योगमन्त्री सुनीलबहादुर थापाले सरकार काम चलाउ भइनसकेको दाबी गरेका छन्। मन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएसम्म सरकार काम चलाउन नहुने तर्क गरेका हुन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन सम्पन्न भइसकेकाले नयाँ सरकार बन्ने तयारी भइरहेको स्पष्ट पारे। मन्त्री थापाले नयाँ सरकारबाट जनताले ठूलो आशा गरेकाले सोही अनुसारको तयारी गर्न ढिलाई गर्न…