विश्वकप छनोटको अन्तिम खेलमा डेनमार्क स्कटल्याण्डसँग पराजित

३० कात्तिक, काठमाडौं । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भइसकेको डेनमार्क युरोपियन छनोटको अन्तिम खेलमा पराजित भएको छ । यसअघि लगातार ९ खेल जितेको डेनमार्क समूह एफको अन्तिम खेलमा स्कटल्याण्डसँग २-० ले पराजित भएको हो । घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्याण्डका लागि जोन सुटर र चे एडम्सले गोल गरे । डेनमार्क १० […]

सम्बन्धित सामग्री

स्कटल्याण्डलाई हराउँदै युक्रेन विश्वकप छनोटको फाइनलमा

काठमाडौं : युरोप विश्वकप छनोट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ। युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए।स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरे। युरोपको विश्वकप छनोटमा बाँकी एक स्थानका लागि हुने छनोटमा अब वेल्स र युक्रेन खेल्ने छन्। दुबैबीचको खेल जुन ५ मा हुने छ।युरोपबाट यसअघि १२ देश जर्मनी, डेन

डेनमार्कको सतप्रतिशत नतिजामा स्कटल्यान्ड तगारो

काठमाडौं । जोन सौटर तीन वर्षे अन्तर्राष्ट्रिय करिअरमा पहिलो गोल गरेको दिन स्कटल्यान्डले विश्वकप छनोट प्रतियोगितामा डेनमार्कलाई २–० ले पराजित गरेको छ । जितसँगै स्कटल्यान्डले प्लेअफमा स्थान बनाएको छ । डेनमार्क भने यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भइसकेको छ । समूह ‘एफ’मा डेनमार्कले यसअघि खेलेको सबै ९ खेल...