निर्विरोधसहित २२ पालिकाको नतिजा सार्वजनिक : एमाले ९ र कांग्रेस ८ वटामा विजयी

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् । एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ  ६. लोमन्थाङ गाउँपालिका मुस्ताङ ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ८. बझाङको साइपाल गाउ...

सम्बन्धित सामग्री

एसईई नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय […]

उपसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार प्रशासनतर्फ खुलाको समूहको नतिजा सार्वजनिक गरेको हो ।

उपसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मङ्गलवार सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(सामान्य प्रशासन/राजश्व/लेखा), न्याय(सरकारी वकिल/कानून), समूहको नतिजा सार्वजनिक गरेको हो ।

सहसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो ।

इन्जिनियरिङतर्फ उपसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ तर्फ उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले बिहीबार २०७८ कार्तिक ९ र १० गते लिइएको आन्तरिक र खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

शाखा अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशित गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो ।

प्रा.स.को नतिजा सार्वजनिक

काठमाडौँ । प्राविधिक सहायक पाँचौँ तहको नतिजा सार्वजनिक भएको छ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले गत फागुनमा सञ्चालन गरेको शिक्षा सेवातर्फका परीक्षार्थिहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।...

जनस्वास्थ्य अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । जनस्वास्थ्य अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

अमेरिकी डिभीको नतिजा सार्वजनिक

काठमाडौंस्थित अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जनाएको छ। दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो।...