एक्सपर्ट भरतपुर मेयर्स कप- नारायणी नमुनाको जित

राकेश तिमल्सिना, चितवन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको पहिलो दिन आज (शुक्रबार) नारायणी नमुना मा. वि र मा.वि गंगानगरले विजयी सुरुआत गरेका छन् । नारायणीले भानु मा.वि पहारिलोटारलाई १ सय ४५ रनको फराकिलो अन्तरमा तथा मा.वि गंगानगरले बालकुमारी मा.वि.लाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन् । पहिलो खेलमा भरतपुर […] The post एक्सपर्ट भरतपुर मेयर्स कप- नारायणी नमुनाको जित first appeared on हाम्रो खेलकुद.