बेमौसमी वर्षा र क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

काठमाडौं, पुस १५। गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनको धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान […]

सम्बन्धित सामग्री

धान उत्पादन बढ्यो

फड्के कीराको प्रकोप, बाली भित्र्याउने बेलामा बेमौसमी वर्षा र हावाहुरीको बाबजुद यो वर्ष पर्सामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा धानको उत्पादन थोरै भए पनि बढेको हो ।