कब्रिस्तानमा कोरोना संक्रमित शव गाडेको भन्दै विरोध

पशुपति टोलको बीचमा मुस्लिम समुदायको शव व्यवस्थापन स्थल कब्रिस्तान छ। वर्षैंदेखि मुस्लिम समुदाय कब्रिस्तानमा आफन्तको शव व्यवस्थापन गर्दै आएका थिए। तर, बिहीबार भने पशुपति टोलमा फरक माहोल सिर्जना भयो।