Kathmandu. The great festivals of Dashain, Tihar, and Chhath are approaching for Nepalis. However, due to the extremely dilapidated and precarious condition caused by recent floods and landslides, it has become challenging to transport passengers returning home for the festivals to their destinations. Similarly, transport entrepreneurs have warned that they will not open advance bus tickets for Dashain until the roads are improved.The meeting of stakeholders on Monday concluded without any conclusion as entrepreneurs maintained their stance of not opening bookings until there is a minimum guarantee of road safety to transport passengers safely to their destinations. Following pressure from...
काठमाडौँ । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका(७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ । अविरल वर्षापछि यी दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो । यसअघि १० र […]
सरकारले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी व्यवस्था अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको वक्तव्य दिँदै यस्तो जानकारी दिएका हुन्। कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित स्रोतसाधनबीच खोज, उद्धार तथा पुनःस्थापनामा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको सम्मानस्वरूप यस्तो व्यवस्था […]
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो। नोटमा बैजनी रंगको घेराभित्र फिक्का हरियो रंग प्रयोग गरिएको छ। नयाँ नोटको अग्र भागमा […]
हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर प्रशासनले जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारी नेतृत्वमा सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी सहितको टोलीले कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशयको स्थलगत अवलोकनसहित सरोकारवासँग छलफल गरी सतर्कता अपनाउन अनुरोध गरेको हो । प्रजिअ अधिकारीले कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख […]