विश्वकपपछि विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने

३१ भदौ, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी-२० विश्वकपपछि टी-२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् । विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय टिमको […]

सम्बन्धित सामग्री

भारत र वेष्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि

काठमाण्डाै - भारत र वेष्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । खेल बेलुका सवा ७ बजे वेष्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । भारतको कप्तानी शिखर धवनले गर्दैछन् भने वेष्ट इन्डिजको कप्तानी निकोलस पुरनले सम्हाल्नेछन् । भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई यो श्रृङ्खलामा आराम दिइएको छ । वेष्ट इन्डिजले पछिल्ला ५ वटा एक दिवसीय खेल हारेको छ भने भारतले पछिल्ला ५ मध्ये ४ वटा खेल जितेको छ । वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी&...

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा, विराट टिममा परेनन्

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् ।पछिल्लो  समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले टिम बाहिर राखेको छ । विराट इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पनि बेन्चमा रहेका थिए ।भारतले २९ जुलाईबाट वेस्ट इन्डिजसँग पाँच टी–ट्वान्टी खेल खेल्दैछ । जसअन्तर्गत अन्तिम दुई खेल अमेरि

एक वर्षमा भारतका ८ खेलाडीले गरे कप्तानी

एजेन्सी – भारत विश्व क्रिकेटको एक शक्तिशाली देश हो । पछिल्लो समय त भारतले एकै समयमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । भारतले पछिल्लो एक वर्षमा ८ खेलाडीलाई कप्तान बनाएको छ । ८ कप्तानले तीनै शैलीमा गरि ४५ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका छन् । पछिल्लो एक वर्षमा भारतबाट रोहित शर्मा, विराट कोहली, अजिक्या रहाणे, लोकेश […]

विराट कोहली : भारतका सफल कप्तानको यस्तो बिदाई ?

शनिबार सामाजिक सञ्जालमा लेखेको एक पोष्टका माध्यमबाट विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानी छाडेको घोषणा गरे । यस्तो घोषणा हुने अड्कलबाजी दक्षिण अफ्रिकाविरुद्धको शृङ्खला अघि नै गर्न सुरु गरिएको थियो । विराटलाई कप्तानी बचाउनका लागि कुनै पनि हालतमा यो टेस्ट शृङ्खला जित्न जरुरी थियो । पहिलो टेस्टमा भारतले ११३ रनको अन्तरले जीत हासिल पनि गर्‍यो । तर, त्यसपछि जीतको लयलाई टोलीले कायम राख्न सकेन र त्यसपछिका दुई टेस्ट हार्न पुग्यो ।वरिष्ठ खेल पत्रकार चन्द्रशेखर लूथरा भन्छन्, ‘यस शृङ्ख

राहुलले भारतको कप्तानी गर्दै

एजेन्सी – ओपनर लोकेश राहुलले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा भारतको कप्तानी गर्ने भएका छन् । दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा भारतको कप्तानी लोकेश राहुलले गर्दै टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नियमित कप्तान विराट कोहली चोटका कारण गुमाउने भएपछि राहुलले भारतको कप्तानी गरेका हुन् । राहुल भारतको ३४ औं टेस्ट कप्तान हुन् […]

रोहितलाई भारतीय टिमको कप्तानी !

विराट कोहली निरन्तर फ्लप भएसँगै भारतीय क्रिकेट टिमको कप्तानी उपकप्तान रोहित शर्माले सम्हाल्ने भएका छन् । शर्मालाई टी–२० र एक दिवसीय टिमको कप्तानी दिन लागिएको हो ।

बेंगलोर र कोलकाता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । बेंगलोरको कप्तानी विराट कोहली र कोलकता ओईन मोर्गनले गर्ने छन् । बेंगलोरमा आज श्रीलंका युवा लेगस्पिनर वानिन्दु […]

टेस्ट च्याम्पियनशिप फाइनलका लागि यस्ताे छ भारतीय टाेली

काठमाण्डाै – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल र इङ्ग्ल्यान्डसँगको पाँच टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ ।  भारतीय टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् भने उपकप्तान अजिन्क्य रहाणेलाई तोकिएको छ । रोहित शर्मा टोलीमा अटाएका छन् भने शिखर धवर टोली बाहिर छन् । यस्तो छ भारतीय टोली– विराट कोहली, अजिन्क्य रहाणे, रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्टन सु...

एसिया कप क्रिकेट खेल्न विराट कोहली बिना नै भारतीय टिम दुबईमा

शनिबारदेखि सुरु हुने एसिया कप क्रिकेटका लागि भारतीय टिम दुबई पुगेको छ । नियमित कप्तान विराट कोहली बिना नै भारतीय टिम एसिया कप खेल्न पुगेको हो ।  भारतीय टिमको कप्तानी रोहित शर्माले गर्दैछन् भने उनलाई पूर्व कप्तान तथा ब्याट्सम्यान महेन्द्रसिंह धोनीले सघाउने छन् । शनिबार सुरु हुने उद्घाटन खेलमा बंगलादेशले श्रीलंकासँग ...