देशका सात शहरसम्म पोखराबाट नियमित हवाई सेवा विस्तार

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पहिलो उडानमा १८ जना यात्रु गएकोमा फर्किदा १६ यात्रु पोखरा फर्केका थिए ।