काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६ अक्टोबर १३ तारिख। असोज शुक्ल पक्षको तृतीया तिथि । अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]