मापदण्डविपरीत बिक्रीवितरण गरेका औषधि बरामद

प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्डविपरीत बिक्रीवितरण गर्ने गरेको औषधि बरामद गरेको छ ।