काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विवेक र विचारभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति हाबी हुँदै गएको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले राज्य सञ्चालनमा विवेक र सिद्धान्त कमजोर हुँदै गएको टिप्पणी गरेका हुन्। ‘प्रचण्ड’ले जनतालाई […]