हार्ड हिटर कुशल, एनपीएल–३ मा फ्लप

प्लेअफमा चौथो भएको चितवनले अब काठमाडौं गोर्खाज वा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । इलिमिनेटरको सो खेल जितेमा चितवनले दोस्रो क्वालिफायर खेल्नेछ ।