महालक्ष्मी विकास बैंकले भृकुटीमण्डपमा जारी नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जाबारे जानकारी तथा परामर्श दिइरहेको छ। […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री-वितरण हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले अवरुद्ध सडक सञ्चालनमा आएपछि वैकल्पिक मार्ग प्रयोग गर्दा थपिएको ढुवानी खर्च हटाउँदै सरकारले तोकेको मूल्यमा ग्यास बिक्री गर्न उद्योगहरूलाई आग्रह गरेको हो। सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने उद्योगहरूले मकवानपुर, […]
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वास पात्र मीनबहादुर विश्वकर्मादेखि महालक्ष्मी डिना उपाध्यायसम्म उपस्थित भएका छन्। अरू ज्ञानेन्द्र बहादुर कार्की, रामहरि खतिवडा, राजीविक्रम शाह, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर र जीवनबहादुर शाहीसमेत सानेपा बैठकमा उपस्थित भएका छन्। विगतमा पूर्व सभापति देउवालाई बलियो साथ दिएका यी नेताहरू सानेपा बैठकमा उपस्थित हुनुलाई […]
Kathmandu. The most complaints related to 10 ministries of the central government have been filed at the Commission for the Investigation of Abuse of Authority (CIAA). The CIAA informed at a press conference that out of the complaints filed at the commission in the fiscal year 2082/083, the highest number of 3,036 complaints were related to the Ministry of Land Management, Cooperatives, and Poverty Alleviation. Of the 15,512 complaints filed at the federal level, more than 19 percent were related to the Ministry of Land Management, Cooperatives, and Poverty Alleviation, said CIAA spokesperson Suresh Neupane. The commission stated that 1,983...
RajdhaniDaily.com | रसुवा । चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक -
काठमाडौँ, १ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनबाट सिर्जित क्षति, जलवायु न्याय, क्षतिपूर्ति तथा जलवायु वित्तको विषयलाई नेपालले सशक्तरूपमा उठाउने भएको छ । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा महासभामा नेपालको सहभागिताबारे जानकारी दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले अत्यन्त न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरिरहेको […]