फेरिए गृह सचिव

चुनावको संघारमा गृह सचिव फेरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव फेर्ने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

एक दुई दिनमा गृह सचिव फेरिने, को को छन् सम्भावित ?

काठमाडौं । सरकार फेरिने बित्तिकै महत्त्वपूर्ण मन्त्रालयहरूमा सचिव फेरिने परम्परा नै भएको छ  । खासगरी, गृह अर्थ जस्ता मन्त्रालयमा सरकार फेरिए पछि सचिव फेरिने गर्छन् । अर्थमा सचिव फेरिएका छन् । अब सबैको नजर गृह सचिवमा परेको छ ।

गृह मन्त्रालयका सचिव फेरिए

सरकारले गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई नयाँ गृह सचिव बनाइएको हो। गृहमा मोहनकृष्ण सोपाकोटा सचिव थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि गृह सचिव हेरफेर गरेका हुन्। राईसँग गृहमन्त्रालयको लामो अभुनव छ। स्रोतका अनुसार राईलाई गृहमन्त्री रामबहादुर थापाको चाहाना अनुसार प्रधानमन्त्री ओलीले गृहमा खटाएका हुन्। पर्यटन मन्त्रलायका सचिव…

गृह सचिव फेरिए

२३ चैत, काठमाडौं । गृहसचिवमा प्रेमकुमार राईको सरुवा भएको छ । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत् थिए ।