एन्फा प्रेसिडेन्ट लिग : रोहनको सानदार प्रदर्शनमा हैरान्सको जित

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शनिवार भएको खेलमा काँक्रेविहार यूथ क्लब र नव जनजागृति युवा क्लबका बिचमा १–१ गालको बराबरी भयो ।