रावा इनर्जी डेभलपमेन्टले आइपीओ निष्कासन गर्दै

काठमाडौं, २७ माघ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले ३ लाख ९९ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको पुँजीको २० करोड रुपैयाँमध्ये स्थानीयका लागि २ करोड बराबरको २ लाख कित्ता सेयर जारी गर्ने भएको हो । यस्तै, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको […]

सम्बन्धित सामग्री

चैत २३ गतेदेखि आइपीओ जारी गर्दै रावा इनर्जी

काठमाडौँ – रावा इनर्जी डेभलपमेन्टले चैत २३ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजीको २८ करोड रुपैयाँको १०% अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो। जसअनुसार यस […]