अल्का अस्पतालमा ९ दिने निःशुल्क बाथरोथ शिविर सञ्चालन

अल्का अस्पतालले बाथरोग सम्बन्धि ९ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा पुस ४ (आइतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क […]