मेयर्स कप : एपिएफ र सुदूरपश्चिम प्रदेशको विजयी शुरुवात

काठमाडौँ : विभागीय टोली एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले बिहीवार शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी शुरुवात गरेका छन्।कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा नेपाल एपिएफ क्लबले मधेश प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो।मधेश प्रदेशले दिएको ५९ रनको लक्ष्य एपिएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गरेको हो। अविजित पारी खेल्ने क्रममा एपिएफका लागि कप्तान सीता राना मगरले ४५ र ज्योति पाण्डे

सम्बन्धित सामग्री

घरेलु टोली कोशीलाई हराउँदै एपिएफ विजयी

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको (एपिएफ) र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।...

मेयर्स कप महिला ट्वान्टी–२० क्रिकेटमा एपिएफ सुदूरपश्चिमकाे विजय सुरुवात

काठमाडाैं । विभागीय टोली एपिएफ क्लव र सुदूरपश्चिम प्रदेशले आजबाट शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल एपीएफ क्लवले मधेस प्रदेश र सुुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गरे । दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई ५१ रनले […]

महिला क्रिकेट : एपिएफ सुदूरपश्चिमसँग पराजित

काठमाडौं । लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश […]

उपाधि दाबेदार एपिएफ सुदूरपश्चिमसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमसँग चार विकेटले स्तब्ध भएको छ । योसँगै समूह ए बाट सुदूरपश्चिम विजेता र एपिएफ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । जितको लागि ९२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको […]

एपिएफ १० विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराएको छ । समूह ए मा रहेको एपिएफ लगातार दोस्रो जितसँगै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि ६८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ११.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको छ । एपिएफको जितमा आसिफ शेख ३२ […]

नवौँ राष्ट्रिय खेलकुद : फुटबलको स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको टुंगो आज लाग्दैछ। त्यसका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरा रंगशालामा दिउँसो १ बजे भिड्दैछन् । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी र दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको […]

महिला क्रिकेट : एपिएफ र बागमती सेमिफाइनलमा

महिला क्रिकेटमा एपिएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार पोखरा रंगशालामा भएको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा तीन...

पुरुष कबड्डी : आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५(१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।&n

राष्ट्रिय भलिबल प्रतियोगिताः एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम, ११ चैत । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द […]

एपिएफ ललितपुर मेयर कपको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपिएफले सोमबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । १ सय १४ रनको विजयी लक्ष्य एपिएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ४४ बलमा […]