सैनिक पेट्रोल पम्पमा हिमालयन बैंककाे डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । गत बुधबार बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो । बैंक र रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने सम्पुर्ण ग्राहकको सुबिधालाई काउन्टर संचालनमा ल्याइएको […]

सम्बन्धित सामग्री

भद्रकालीस्थित पेट्रोल पम्पमा हिमालयन बैंकको भुक्तानी काउन्टर

हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्प परिसरमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।