गोंगबुको बसपार्क क्षेत्रका अबैध संरचना भत्काउन सुरु

काठमाडौं, २० भदौ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको डोजर गोंगबु बसपार्क क्षेत्रमा पुगेको छ । महानगरले बसपार्क क्षेत्रमा रहेका अबैध संरचना हटाउन सुरु गरेको हो । आइतबार कोटेश्वर क्षेत्रको अनधिकृत संरचना हटाएको थियो । महानगरले केही दिन एता फुटपाथ मिचेर बनाइएका संरचना हटाउँदै आइरहेको छ ।

सम्बन्धित सामग्री

कोहलपुर नगरपालिकाद्धारा अबैद्य संरचना भत्काउन सुरु

बाँके । कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको हो । कोहलपुर नगरविकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अबैध संरचना हटाउने सुरु गरिएको […]