लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन राेक्न माग गरिएको रिटमाथि सुनुवाई हुँदै

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा मंगलबार सुनुवाई हुने भएको छ। प्रदेश सभा सदस्य लिला गिरीले दायर गरेको रिटमाथि सुनुवाईका लागि सर्वोच्च अदालतले न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा तोकेको हो...