ग्रिन हाइड्रोजनमा नेपालले विश्वव्यापी नेतृत्व गर्नुपर्छ : शेष घले

२४ असोज, काठमाडौं । एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा सुरु भएको पहिले नेपाल ग्रिन हाइड्रोजन समिटको उद्घाटन शत्रमा बोल्दै घलेले यस्तो धारणा राखेका हुन् । विश्वव्यापी एक अध्ययनले नेपाल र साउदी अरबले ग्रिन हाइड्रोजन उत्पादन गरेर विश्व बजारमा बेन्चमार्क मूल्यमा […]

सम्बन्धित सामग्री

एनआरएनए यूके अब शेष घलेको एनआरएनसंग आवद्ध

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले डा. शेष घले संरक्षक रहेको एनआरएनएमा आबद्ध रहने निर्णय गर्दै भावी कार्यक्रम र प्राथमिकता सार्वजनिक गरेको छ । गत शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले आफ्नो रोडम्याप सार्वजनिक गर्नुभएको हो । मगरले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख संरक्षक …

शेष घलेसहितको एनआरएन टोली राहत लिएर भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले संयोजकत्वको टोलीले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान गरेको छ । साथै, भूकम्पबाट धेरै प्रभावित जाजरकोट पुगेर क्षतिको अवलोकन पनि गरेको छ । टोलीले रुकुमको आठविसकोट नगरपालिका–१३ मा १ हजार थान ब्ल्यांकेट र एक गाडी खाद्य सामाग्री सोमबार त्यसतर्फ पठाएको […]

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र वहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ। अमेरिका भ्रमणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ। १०औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुँवरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। […]

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै सङ्घको विवादलाई …

सबै गैरआवासीय नेपालीहरुबीच एकता आवश्यक : शेष घले

८ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि त्यो हुन नसकेको उनले बताए । मंगलबार एनआरएनएको १० औं विश्व सम्मेलनको उदघाटन समारोहमा बोल्दै घलेले अहिले संस्थामा भूकम्प गएको बताए । भूकम्पले […]

नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार : शेष घले

गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन् । एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै  उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह  गरे ।सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो । सङ्घको अन्तर्राष्ट्रिय

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् ।

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् ।

शेष-जमुना घलेद्वारा तीन करोड मूल्य बराबरका अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

गैरआवासीय नेपाली शेष घले र जमुना घलेद्वारा नेपाल तथा नेपाली जनताको सेवाका लागि स्थापित उक्त फाउन्डेशनले करीब रु तीन करोड मूल्य बराबरका २२० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरुप हस्तान्तरण गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गरिएका हो । सो क्रममा मन्त्री तामाङले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली …

व्यापारको पनि जीवन हुन्छ : शेष घले (अन्तर्वार्ता)

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाको मेलबर्नमा व्यवसाय गरिरहेका एकजना धनाढ्य नेपाली हुन् । लगातार दुई कार्यकाल संघको नेतृत्वमा गरेपछि उनी आगामी अक्टोबर १७ पछि विदा हुँदैछन् । उनको चार वर्षे कार्यकालको समीक्षा, भूकम्प र बाढीपीडितलाई गरेको राहात केन्द्रित भएर नागरिकन्युजका लागि कृष्ण ढुंगानाले काठमाडौंमा गरेको अन्तर्वार्ता :