लघु बिमा : एक परिचय

बिमा कम्पनीले पार्टनरका रूपमा प्रोडक्ट डिजाइन, प्रिमियम निर्धारण र अन्डरराइटिङ आदि पक्षमा ध्यान दिई योजनालाई दिगो र विश्वसनीय बनाउन भूमिका खेल्छ भने मध्यस्थकर्ताका रूपमा एजेन्टले सेवाप्रवाह, बजारीकरण, प्रिमियम संकलन गरी योजनालाई कार्यान्वयनमा ल्याउने जिम्मेवारी लिएको हुन्छ ।

सम्बन्धित सामग्री

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको लघु बिमा सेवा सुरु

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको कम्पनीको नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शुक्रबार उद्घाटन गरेसँगै औपचारिक रूपमा लघु बिमा...

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बीमा सेवा सुरु

लघु जीवन बीमा व्यवसाय गर्ने इजाजत पाएको लिबर्टी माइको लाइफ इन्स्योरेन्स लिमिटेडले औपचारिक रुपमा आफ्नो सेवा सुरु गरेको छ। पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको कम्पनीको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले...

लघु बिमाको व्यवसाय सीमा तोकियो

निर्जीवन बिमा कम्पनीलाई ५० लाख, लघु जीवन बिमा कम्पनीलाई पाँच लाख  नेपाल बिमा प्राधिकरणले ‘लघु बिमा निर्देशन २०७९’ जारी गर्दै लघु बिमा कम्पनीहरूको व्यवसाय सीमा लघु निर्जीवन बिमा कम्पनीले ५० लाख रुपैयाँबराबरको...

लघु बिमा गर्न सात कम्पनीलाई अनुमति

नेपाल बिमा प्राधिकरणले लघु बिमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बिमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बिमा व्यवसाय गर्नका लागि चार कम्पनीको प्रस्ताव छनोट गरिएको छ । प्राधिकरणले १० भदौमा ३५ दिने सूचना जार्दै लघु बिमा व्यवसाय गर्न चाहने कम्पनीहरुबाट […]

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट

नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ। प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा...

७ लघुबीमा कम्पनीको लाइसेन्सका लागि ३१ आवेदन

काठमाडौँ । लघुबीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा आवेदन परेका छन् । बिमा समितिले १० भदौमा ७ वटा लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो । समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बिमा कम्पनीको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो । आवेदन दिने अन्तिम […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। खाद्य व्यापार तथा व्यवस्था कप्मनीले दशैँका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री आजबाट सुरु गरेको छ। लघु बिमा कम्पनी सञ्चालनका लागि ७ कम्पनीले आवेदन दिएमध्ये ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनी परेका छन्। ठमेल रेमिट क्लियरिङ हाउसको एनपीएस प्रणालीमा आबद्ध भएसँगै अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै नेपालमा प्राप्त हुने भएको छ।

साउनदेखि प्रतिव्यक्ति ५ लाख निक्षेपको बिमा

आउँदो साउन १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्मको बिमा हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त व्यवस्था गरेको हो । निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बिमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका थिए । ‘निक्षेप बिमाको विद्यमान सीमा ३ लाखबाट वृद्धि गरी ५ लाख रुपैयाँ पुर्‍याइनेछ,’ बजेट वक्तव्यमा भनिएको छ ।

साउनदेखि प्रतिव्यक्ति ५ लाख निक्षेपको बिमा

आउँदो साउन १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्मको बिमा हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त व्यवस्था गरेको हो । निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बिमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका थिए । ‘निक्षेप बिमाको विद्यमान सीमा ३ लाखबाट वृद्धि गरी ५ लाख रुपैयाँ पुर्‍याइनेछ,’ बजेट वक्तव्यमा भनिएको छ ।

बिमाको पहुँच बढाउन स्थानीय सरकारमार्फत लबिङ

बिमा समितिले बिमाको पहुँच विस्तार गर्नका लागि महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामार्फत लबिङ सुरु गरेको छ । नगरपालिकाका कार्यक्रमहरुमा बिमा सेवालाई समेत समावेश गर्दा बिमा सेवाको विस्तार हुने भन्दै समितिले स्थानीय सरकारमार्फत यो अभियान सुरु गरेको हो ।सम्पति बिमा, कृषि तथा पशु बिमा र लघु बिमा विस्तारका लागि स्थानीय तहहरुको भूमिका महत्वपूर्ण हुने भएकाले विभिन्न पालिकाहरुमा […]