भारतद्वारा २०२०-२१ को अवधिमा ६ सय १९ करोड मूल्य बराबरको १ लाख ९१ हजार टन केरा निर्यात

भौगोलिक संकेत (जीआई) प्रमाणित कृषि उत्पादनको निर्यातलाई बढावा दिन फाइबर र खनिजयुक्त ‘जलगाउँ केरा’ दुबई निर्यात गरिएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार बाईस मेट्रिक टन जीआई प्रमाणित जलगाउँ केरा महाराष्ट्रको जलगाउँ जिल्लाको तण्डलवाडी गाउँका प्रगतिशील किसानहरूबाट प्राप्त गरिएको थियो। उक्त केरा कृषि निर्यात नीति अन्तर्गत पहिचान गरिएको समूह अन्तर्गत पर्दछ। २०१६ मा जलगाउँ केराले […]