चुनावमा गठबन्धन बनाएर जान ओली र ठाकुर सहमत, कमल थापालाई पनि साथमै लिने

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भएको छ । पछिल्लो समय ओली र ठाकुरबीच घनिष्ट सम्बन्ध छ । ओलीलाई सत्ता संकट आईपर्दा ठाकुरले दिलोज्यानले सघाएका छन् । कतिसम्म भने आफूलाई नै प्रधानमन्त्री बन्न अफर […]