उपेन्द्र यादव काठमाडौं बाहिर, राष्ट्रियसभामा ढ्यापढ्याप !

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम आइतबार दुबै सदनबाट पारित भएको छ । प्रतिनिधिसभामा कांग्रेस–एमालेसँग प्रचण्ड बहुमत रहेता पनि राष्ट्रियसभामा भने कांग्रेस र एमाले मिल्दा पनि बहुमत पुग्ने स्थिति छैन । तर, आइतबार ५६ जना सांसदको उपस्थिति रहेको राष्ट्रिय सभाले पनि सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रियसभाका कुल ५९ सीटमध्ये नेपाली कांग्रेससँग […]