पासपोर्ट वा रियल आईडी बिना विमानस्थलमा जाने यात्रुबाट १८ डलर शुल्क

अमेरिकामा टीएसएले पासपोर्ट वा रियल आईडीलगायतका स्वीकार्य परिचयपत्र बिना विमान चढ्नका लागि विमानस्थलमा पुग्ने यात्रुबाट १८ डलर शुल्क लिने भएको छ। वैकल्पिक परिचय प्रमाणिकरण कार्यक्रमअन्तर्गत यो शुल्क लिने घोषणा टीएसएले गरेको हो। यसबारे बिहीबार फेडरल रजिष्टरमा सूचना प्रकाशित गरिएको छ, र यो नियम नोभेम्बर २० बिहीबारदेखि नै लागू भइसकेको छ। एयरपोर्ट सुरक्षा जाँचमा स्वीकार्य परिचयपत्र […]