के हो स्ट्रेस इटिङ्ग?

स्ट्रेस इटिङ्ग कुनै रोग नभई तनावले निम्त्याउने बानी मात्र भएको उनी बताउँछन्। तनावका कारण निम्तिएको भोक हो या साँच्चै शारीरिक भोक हो भनेर छुट्याउन सक्नुपर्ने उनले बताए।