मिराज ढुंगानाको टोलीलाई प्रहरीले धकेल्दै अनामनगरको पुल कटाएपछि…

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ। सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहित जेन-जीलाई आज (मंगलबार) प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको थियो। उसो त हिजो (सोमबार) पनि मिराज नेतृत्वको टोली प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागपत्र बुझाउने भन्दै सिंहदरबार प्रवेश गर्ने क्रममा प्रहरीले गेटमै रोकेको […]