धर्मेन्द्र : बलिउडको अग्लो नाम, हिन्दी फिल्ममा एक युगको अन्त्य
जीवनका उत्तरार्द्धतिर धर्मेन्द्र आफ्ना फार्म हाउसतिर बढी देखिन्थे । कहिले लटरम्म फलेका फलहरू देखाउँदै, कहिले लहलह झुलिरहेका धानका बाला समाउँदै उनी जीवन र जगतका कुरा गर्थे । खुसी र आनन्दको कुरा गर्थे । माटो र …