पावरप्ले सकिँदा चितवनको स्थिति ४७/२, डी लांगेको उत्कृष्ट स्पेल

सुरुवाती ओभरमा दीपक बोहोरा ५ रनमा आउट भए भने आक्रामक ब्याटिङ गरिरहेका विदेशी खेलाडी डाविड मलान ९ बलमा ३ चौकासहित १७ रन बनाएर डी लांगेकै बलमा बोल्ड भए।